Get live statistics and analysis of Baburam Bhattarai's profile on X / Twitter

Former Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.

1k following1M followers

The Thought Leader

Baburam Bhattarai is a former Prime Minister of Nepal, embodying the qualities of a Thought Leader. With a strong commitment to truth and justice, he uses his platform to advocate for change and enlighten his audience about important social issues.

Impressions
0
$0
Likes
0
0%
Retweets
0
0%
Replies
0
0%
Bookmarks
0
0%

With 15,000 tweets, Baburam's keyboard must be feeling more loved than his last political companion! No wonder he's always fighting for justice; someone's got to fight for his online dignity too!

Successfully bringing attention to critical social issues, such as the need for judicial reform and equality, as shown through engagement in his high-engagement tweets.

To champion social justice and reform in Nepal, promoting truth and ethical governance while inspiring others to engage thoughtfully with political discourse.

Believes in the power of education, social justice, and the importance of standing against corruption and injustice within the political system.

Ability to articulate complex political issues clearly, fostering discussion and awareness among his followers.

May sometimes come off as overly critical, which might alienate potential allies or followers who are not aligned with his views.

Engage more interactively with followers by hosting Q&A sessions or Twitter Spaces, allowing for direct dialogue to deepen connections and expand his audience.

Baburam has tweeted over 15,000 times, showcasing his passion for engagement and communication on social issues.

Top tweets of Baburam Bhattarai

समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!

0

बहुमत प्राप्त प्रम@kpsharmaoli लाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।तर अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने!उचित बेला चैं कैले रच हँ?

0

प्रम@kpsharmaoliले कालापानी-लिपुलेकमा भारतले सडक बनाएको थाहा थिएन भन्नु गैरजिम्मेवार,कर्तव्यच्यूत चरित्रको परिचायक त हुँदै हो साथै वहाँकै परराष्ट्रमन्त्री@PradeepgyawaliKले थाहा थियो भनेर(हाम्रै कानले संसदमा सुनेको)झुटो बोलेको हैन भने प्रमले झुटो बोलेको प्रमाण पनि हो!Shame Shame!

0

प्रम@kpsharmaoliको ३घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो।लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो!

0

Well done @IamSandeep25 ! You are the greatest young Nepali cricketer so far!!

0

अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम@kpsharmaoli ज्यू! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको? hamrakura.com/news-details/7…

0

कतिपयलाई@kpsharmaoli को संलग्नतामा पार्टी फुटाउने अध्यादेश,सांसद अपहरण,अपहरणकारी विरूद्ध जाहेरी लिन अस्वीकार सामान्य राजनीतिक घटना लाग्न सक्छन्! तर याद रहोस्-अमेरिकी राष्ट्रपति निक्सनले पूर्व जासूस मार्फत विपक्षी पार्टीको कार्यालयबाट कागजात चोरे वापत राजिनामा दिएका थिए!#OliMustGo

0

को मर्यो भन्दा पनि काल पल्क्यो भनेर डराउनु भनिन्छ!देशमा ऐले प्रमुख खतरा@kpsharmaoliनेतृत्वमा राज्यका सबै अंग र विधिको शासन भंग हुनु हो।हिट्लर लगायतका फ़ासिस्ट र तानाशाहहरूले पहिले लोकतान्त्रिक संस्था/प्रणाली कब्जा गरेर/भत्काएर आफ्नो अभिष्ट पूरा गरेका छन्!देश त्यतै जाँदैछ!होशियार!

0

प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं

0

प्रम@kpsharmaoli को सबभन्दा ठूलो रोग डनिंग-क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) नै देखियो।संसदमा उभिएर पटकपटक उही दिव्य उपदेश!कोरोनाले मर्नेहरू अरू कुनै कारणले मरेका रे! क्वरेन्टीनमा बस्नेहरूको यत्रो विजोग,परीक्षणको अभाव,विदेशबाट फर्कनेहरूको कन्तविजोक जगजाहेर छँदाछँदै सबै ठीकठाक रे!

0

कान्तिपुरTVमा परराष्ट्रमन्त्री@PradeepgyawaliKको कुरा सुनेर लज्जित तुल्यायो! स्वदेश फर्कन लागेका आफ्नना नागरिकलाई भारतसंग गुहारेर सीमापारी नै राखिएको रे! यस्तो हुतिहारा कुरा गर्न एउटा सार्वभौम राज्यले मिल्छ?कमसेकम सीमावारी ल्याएर क्वारेन्टाइनमा राख्न सकिन्न?राष्ट्रवादको धोती कता?

0

लिपुलेकवारे सबै राजनीतिक दल र जनस्तरबाट स्वस्फूर्त रूपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ।यसलाई प्रम@kpsharmaoli ले आफ्नो गैरजिम्मेवारीपन,अन्तर्राष्ट्रिय अविश्वसनीयताको अनुमोदन ठान्ने गल्ती गर्नुभएन! बक्तव्यवाजी सट्टा गम्भीर कुटनीतिक पहल,क़ानूनी उपचारको तयारीमा लाग्नु वेश होला!

0

Most engaged tweets of Baburam Bhattarai

अंग्रेजीमा एउटा भनाइ छ-‘ You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन। झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचणड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुॅदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु!

157k

उहिले राजतन्त्रात्मक संसदीय व्यवस्था छॅदा भूमिगत माओवादीको खुला मोर्चा ‘संयुक्त जनमोर्चा’ को तर्फबाट हामी सो व्यवस्थालाई सार्वजनिक भण्डाफेर गर्दै भन्थ्यौं- ‘संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो’। अहिले त्यत्रो वलिदानीपूर्ण संघर्ष पछि आफैले संविधानसभा मार्फत संस्थागत गरेको पुरानो संसदीय व्यवस्थाभन्दा माथि उठेको मिश्रित प्रकृतिको प्रतिनिधिसभा र प्रदेशसभाहरूमा जनयुद्धका सर्वोच्च कमाण्डरले नै सरकारको नेतृत्व गरेको वेला भैरहेको सांसद किनवेच, धाकधम्की, पार्टी टुटफुट, संविधान र कानूनको अपव्याख्या र बलात्कार आदि नांगो नाच देख्दा सेतै दाह्रीवाला बुढा मार्क्सले आज आफ्नो जन्मदिन ( मे ५ ) मा ब्रह्माण्डको कुनै कुनाबाट के भनिरहेका होलान् ? Happy Birthday Karl Marx !

65k

People with Thought Leader archetype

The Thought Leader

Chainlink is the standard for onchain finance. #LinkTheWorld

0 following1M followers
The Thought Leader

Ministro do Supremo Tribunal Federal e do TSE. Professor das Faculdades de Direito da USP e do Mackenzie

243 following1M followers
The Thought Leader

Minister Spraw Zagranicznych

351 following1M followers
The Thought Leader

Official Twitter account for Canada's 22nd Prime Minister. | Compte Twitter officiel du 22e Premier ministre du Canada

246 following1M followers
The Thought Leader

Compte officiel du Président de la République #Cameroun / Official account of the President of the Republic #Cameroon. More at @CabinetCivilPRC & @PRC_Cellcom

184 following1M followers
The Thought Leader

Direttore de ‘Il Fatto Quotidiano’

102 following1M followers
The Thought Leader

Cuenta oficial de elcomercio.pe, miembro de #TheTrustProject

452 following1M followers
The Thought Leader

My name is Michael Stevens. Vsauce.com | instagram.com/electricpants

1k following1M followers
The Thought Leader

AGI at Keen Technologies, former CTO Oculus VR, Founder Id Software and Armadillo Aerospace

261 following1M followers
The Thought Leader

Breaking news, in-depth reporting and original features for 75 years and counting 📺 via @LesterHoltNBC and our @NBCNews team.

558 following1M followers
The Thought Leader

“We are living through a revolt against the future. The future will prevail.” — Anand Giridharadas

796 following1M followers

Explore Related Archetypes

If you enjoy the thought leader profiles, you might also like these personality types:

Supercharge your 𝕏 game,
Grow with SuperX!

Get Started for Free