Get live statistics and analysis of NagarikNews's profile on X / Twitter

News. Views. Interviews. Nepal's premier digital news platform. Nepal's leading newspaper.
The Influencer
NagarikNews stands as Nepal's premier digital news platform, delivering a rich blend of news, views, and interviews that keep the public informed. With a staggering 274,875 tweets, they have cultivated a distinct voice in the Nepali digital landscape, engaging users on current affairs and community events. They don’t just report news; they shape conversations and cultivate community dialogue.
NagarikNews tweets so much they probably have a better chance of breaking news than a broken clock! I mean, at this point, even Google News is getting jealous.
Biggest win: They consistently lead the conversation around crucial socio-political issues in Nepal, becoming a go-to source for many on digital platforms.
To empower the public with timely and accurate news, fostering informed citizenship and vibrant discussions around pertinent issues in Nepal.
NagarikNews believes that the power of information fuels democracy and societal progress, advocating for transparency and accountability in governance while promoting community engagement.
Their strength lies in a vast tweet archive that allows for deep engagement on a variety of topics, fostering a steady stream of dialogue with their audience.
With an undefined follower count and only following a handful of accounts, there’s a potential for limited reach, which could hamper broader audience engagement.
To grow their audience on X, NagarikNews should amplify their engagement with followers by initiating polls and discussion threads on trending topics to invite more direct interaction and foster a sense of community.
Fun fact: NagarikNews has tweeted enough times to have likely burned through more digital ink than the entire Nepali newspaper industry combined in its prime!
Top tweets of NagarikNews
काठमाडौं महानगरले कर्मचारी भत्तामै सिध्यायो ६ करोड ३५ लाख काठमाडौं महानगरपालिकाले बागमती प्रदेश सरकारले बनाएको कानुनलाई समेत बेवास्ता गर्दै महानगरमा कार्यरत कर्मचारीहरूलाई प्रोत्साहन भत्ता, महानगर भत्ता, आयोजना भत्ता, महँगी भत्ता, सञ्चार भत्ता, जोखिम भत्तालगायत विभिन्न नामबाट भत्ता दिने गरेको महालेखा परीक्षकको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ। #NagarikDaily #NagarikNews #NagarikAaja #NepaliNews #Nepal #NP

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा ताप्लेजुङमा युवाहरूको प्रदर्शन सन्दीप हाम्रो सान हो, क्रिकेट हाम्रो मान हो’ 'लामिछानेलाई झुटो मुद्दामा फसाउन पाइदैंन, 'सन्दीपलाई विश्वकप खेल्ने बाटो खुल्ला गर’ जस्ता प्लेकार्ड र व्यानरसहित युवाहरूले वीरेन्द्रचौकबाट र्याली सुरु गरी तोक्मेडाँडामा पुगेर समापन गरेका थिए। 🌐पूरा समाचारको लागि: nagariknews.com/social.../1435… #NagarikDaily #NagarikNews #NagarikAaja #SandeepLamichhane #NepaliCricket #Cricketers #Taplejung #NepaliCricketTeam #NepaliNews #Nepal #NP

धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। 🌐 पूरा समाचारको लागि: nagariknews.com/social-affairs… #NagarikDaily #NagarikNews #KailashSirohiya #KMG #NagarikAaja #NepaliNews #Nepal #NP

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकले सबै राजनीतिक दलहरूले स्वीकार गर्ने र सत्तामा रहेका दलहरूको सर्वदलीय निर्णय भए सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने निस्कर्षमा पुगेको पार्टी सह प्रवक्ता मनिष झाले बताए। 🌐 पूरा समाचारको लागि: nagariknews.com/politics/14351… #NagarikDaily #NagarikNews #NagarikAaja #RSP #RabiLamichhane #NepaliNews #Nepal #NP

Most engaged tweets of NagarikNews

एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ। भारतका विदेशमन्त्री सुब्रह्मण्यम (एस) जयशंकरले नेपालले एकतर्फीरुपमा निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नोटको नयाँ डिजाइन गर्दै नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो। 🌐 पूरा समाचारको लागि:nagariknews.com/politics/14349… #NagarikDaily #NagarikNews #NagarikAaja #NewMap #NepalIndiaRelation #NewNote #JayShankar #NepaliNews #Nepal #NP

विदेशी नागरिकता र पिआर प्रकरण अनुसन्धानको घेरामा दुई मन्त्री, दुई सांसद र सचिव"सरकारले दुई मन्त्री, दुई सांसद र एक सचिवमाथि विदेशी नागरिकता र स्थायी बसोबास अनुमति (पिआर) लिएको वा नलिएको विषयमा छानबिनका लागि गोप्य रूपमा सम्बन्धित देशमा पत्राचार गरेर विवरण मागेको स्रोतको दाबी छ। 🌐 पूरा समाचारको लागि:nagariknews.com/politics/14387… #NagarikDaily #NagarikNews #NagarikAaja #PR #Citizenship #NepaliNews #Nepal #NP

धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। 🌐 पूरा समाचारको लागि: nagariknews.com/social-affairs… #NagarikDaily #NagarikNews #KailashSirohiya #KMG #NagarikAaja #NepaliNews #Nepal #NP

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा ताप्लेजुङमा युवाहरूको प्रदर्शन सन्दीप हाम्रो सान हो, क्रिकेट हाम्रो मान हो’ 'लामिछानेलाई झुटो मुद्दामा फसाउन पाइदैंन, 'सन्दीपलाई विश्वकप खेल्ने बाटो खुल्ला गर’ जस्ता प्लेकार्ड र व्यानरसहित युवाहरूले वीरेन्द्रचौकबाट र्याली सुरु गरी तोक्मेडाँडामा पुगेर समापन गरेका थिए। 🌐पूरा समाचारको लागि: nagariknews.com/social.../1435… #NagarikDaily #NagarikNews #NagarikAaja #SandeepLamichhane #NepaliCricket #Cricketers #Taplejung #NepaliCricketTeam #NepaliNews #Nepal #NP

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकले सबै राजनीतिक दलहरूले स्वीकार गर्ने र सत्तामा रहेका दलहरूको सर्वदलीय निर्णय भए सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने निस्कर्षमा पुगेको पार्टी सह प्रवक्ता मनिष झाले बताए। 🌐 पूरा समाचारको लागि: nagariknews.com/politics/14351… #NagarikDaily #NagarikNews #NagarikAaja #RSP #RabiLamichhane #NepaliNews #Nepal #NP

People with Influencer archetype
THE KIDD
𝔼𝕤𝕥. 𝟙𝟡𝟘𝟠
#1 For Hip Hop & RnB
Creative Marketing
أخبار عاجلة يمنية،عربية ودولية t.me/almasirah2 t.me/AlmasirahVideos t.me/MasirahLive t.me/Almasirah_Muba…
@ABC News Nightline anchored by @JujuChangABC and @byronpitts. Weeknights at 12:35am ET.
Producer & Dj | Bookings: bookings@pianohub.co.za | 083 983 5413 #MrAvenueSounds #ThePianoKing
First truly Digital News Outfit of #UttarPradesh #Uttarakhand. Subscribe to our #YouTube channel - bit.ly/2wi2Nvb Download app - bit.ly/3hr01JP
Official account for Gearbox Entertainment.
We always #BringTheNRG. @NRGLeague, @NRGCS2 & @SFShock. @NRGcurrent for live updates. | #NRGFAM Apparel: nrg.gg
Explore Related Archetypes
If you enjoy the influencer profiles, you might also like these personality types: